सामान्य बिरामीलाई इमर्जेन्सी देखाएर दाबी गरे भुक्तानी नहुने
ratopati.com · Mon Jun 01 13:59:46 GMT 2026

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई निजी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।
बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवन कुमार साहद्वारा साेमबार जारी सूचनाअनुसार निजी स्वास्थ्य संस्थाहरूलाई यसअघि पठाइएको निर्णय कार्यान्वयनका क्रममा आकस्मिक प्रकृतिका बिरामीलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सकिने स्पष्ट पारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)