अण्डाको मूल्य प्रतिक्यारेट ३० रूपैयाँले बढ्यो
setopati.com · Wed May 12 10:54:18 GMT 2021
पछिल्लो समय अण्डाको मूल्य बढेको छ। प्रतिक्यारेट ३० रूपैयाँले बढेको अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताए।
पछिल्लो समय उत्पादन कम भई माग बढेकाले अण्डाको मूल्य बढ्न गएको उनी बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)