ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्याउने लक्ष्य
ajakoartha.com · Thu Jun 25 09:48:00 GMT 2026

काठमाडौं- नेपालको उच्च शिक्षाको गुणस्तर र अन्तर्राष्ट्रिय पहुँच विस्तारका लागि ग्लोकल र टाइम्स हायर एजुकेसनबीच सहकार्य भएको छ।
इन्डोनेसियाको जकार्तामा आयोजित ‘ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेस २०२६’ को अवसरमा दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)