ट्रम्पका कारण सुध्रिँदै मेलोनी र म्याक्रोंको सम्बन्ध!
setopati.com · Thu Jun 25 09:48:58 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंबीच सम्बन्ध सुधार भएको छ।
प्रधानमन्त्रीको पदभार ग्रहण गर्नु अघि देखि नै मेलोनी र म्याक्रोंबीच खटपट परिरहन्थ्यो। तर पछिल्लो समयमा मेलोनीको ट्रम्पसँग सम्बन्ध बिग्रिए पछि उनले म्याक्रोंसँग सम्बन्ध सुधारको प्रयास थालेको भनेर अमेरिकी अनलाइन पोलिटिकोले लेखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)