स्वास्थ्यमन्त्री मेहतासँग चीनका राजदूतको भेट
gorkhapatraonline.com · Mon Jun 01 14:21:45 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि चिनियाँ राजदूत चाङ माउमिङले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरवारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीचको घनिष्ट सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)