‘अर्थतन्त्रलाई नयाँ दिशा दिने गरी बजेट आयो’
nepalnews.com · Mon Jun 01 14:31:49 GMT 2026

काठमाडौँ। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको अन्तर्क्रियामा निजी क्षेत्रको मनोबल बढाउने गरी आएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)