खाँणका वकिलको जिकिर, ‘शरणार्थीको रेकर्ड व्यवस्थित गर्न खोज्दा राजद्रोह कसरी हुन्छ ?’
ratopati.com · Thu Jun 25 09:58:33 GMT 2026

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणका तर्फबाट कानुन व्यवसायीले भुटानी शरणार्थीको विवरण मर्यादित र व्यवस्थित राख्न खोजेको आधारमा राजद्रोही बनाउन खोजेको जिकिर गरेका छन् ।
अधिवक्ता पंकजकुमार कर्णले पूर्वमन्त्री खाँणले भुटानी शरणार्थीलाई व्यवस्थित गर्न उनीहरूको जन्म र मृत्युको रेकर्ड राख्ने निर्णय गराउँदा राजद्रोही बनाउन नमिल्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)