त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धार प्रयास तीव्र
nepalnews.com · Sat Aug 29 08:06:47 GMT 2026

काठमाडौं। रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका भनिएका मानिसको उद्धारका लागि सुरुङको प्रवेशद्वार खोल्ने काम तीव्र पारिएको छ।
दुई दिनदेखि सुरुङको मुख खोल्ने प्रयास भइरहेकामा शनिबार बिहानैदेखि लेदो र भग्नावशेष हटाउने कामलाई थप गति दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)