भाेटेकाेशी बाढी: सेनाले उद्धार गरेका बालकको उपचार ट्रमा सेन्टरमा
nagariknews.nagariknetwork.com · Sat Aug 29 07:55:26 GMT 2026

रसुवा बाढीले बगाएका रसुवा वेत्रावतीका ६ वर्षीय बालक आरुष तामाङ र ८ वर्षीय ज्वेल घलेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनीहरू दुवैलाई बिहीवार नेपाली सेना तथा शसस्त्र प्रहरी बलले नदीबाट उद्धार गरेको हो।
आरुष र घले स्थानीय बेत्रावती स्कुल बसमा रहेको बखत बाढी आएपछि बससँगै बगेका थिए। सेनाले दुई दिनपछि फेला पारेको थियो। उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)