भोटेकोशी बाढी प्रभावित नेपाललाई चीनको २० लाख अमेरिकी डलर नगद सहयोग
barnanmedia.com · Sat Aug 29 08:02:31 GMT 2026

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नेपाललाई चीनले २० लाख अमेरिकी डलर नगद सहायता उपलब्ध गराउने भएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन चीनले पहिलो चरणमा दुईवटा सैन्य कार्गो विमानमार्फत अत्यावश्यक राहत सामग्री पनि नेपाल पठाउने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)