राष्ट्रपति रनिङ सिल्ड बुधबारदेखि
neplays.com · Mon Jun 01 14:56:46 GMT 2026
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि हुने भएको छ।
प्रतियोगितामा सातै प्रदेशबाट ९८ का दरले जम्मा ६ सय ८६ खेलाडी सहभागी हुने छन्। विभिन्न ६ खेल समावेश प्रतियोगितामा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। एथलेटिक्समा २६, भलिबल र कबड्डीमा समान २–२ तथा कराते, तेक्वान्दो र उसुमा समान १२–१२ स्वर्णका प्रतिस्पर्धा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)