मानव–वन्यजन्तु द्वन्द्व रोक्न वृक्षरोपण अभियान
nepalnews.com · Thu Jun 25 10:49:38 GMT 2026

सुरुङ्गा। वन क्षेत्रको न्यून विस्तार, तीव्र जनसङ्ख्या वृद्धि र बढ्दो बसाइँसराइका कारण झापामा मानव–वन्यजन्तु द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ।
यही अवस्थालाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय झापाले चालू आर्थिक वर्षमा वृक्षरोपणलाई उच्च प्राथमिकतामा राख्दै सामुदायिक वनसँगको सहकार्यमा खाली जमिनमा व्यापक रूपमा बिरुवा रोप्ने योजना अघि बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)