राष्ट्रिय धान दिवसमा दही–चिउरा उपभोग अभियान सञ्चालन गर्ने डेरी एसोसिएसनको घोषणा
ajakoartha.com · Thu Jun 25 10:43:00 GMT 2026

काठमाडौं- नेपाल डेरी एसोसिएसनले २३औँ राष्ट्रिय धान दिवस तथा असार १५ रोपाइँ महोत्सव–२०८३ को अवसरमा दही–चिउरा प्रवर्द्धन तथा उपभोग कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
एसोसिएसनले जारी गरेको प्रेस विज्ञप्तिमा असार १५ नेपाली कृषि संस्कृति, खाद्य सुरक्षा, ग्रामीण अर्थतन्त्र तथा किसानको श्रमसँग जोडिएको विशेष पर्व भएको उल्लेख गर्दै यस अवसरमा दही–चिउरा खाने परम्पराको संरक्षण र प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)