अभ्यासका क्रममा ‘ग्रिनेड’ विस्फोट हुँदा सैनिक जवानको मृत्यु
lokaantar.com

कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा ‘ग्रिनेड’ विस्फोट हुँदा एक सैनिक जवानको मृत्यु भएको छ ।
बिहीबार बिहान भएको घटनामा मृत्यु हुनेमा सैनिक जवान हिमालविक्रम विष्ट रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)