भोटेकोसी बाढी : ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन
bishowkhabar.com · Sat Aug 29 08:13:23 GMT 2026

काठमाडौं- नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि करिब ९० अमेरिकी नागरिक सम्पर्कविहीन रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
प्रवक्ता टमी पिगोटका अनुसार हालसम्म कुनै अमेरिकी नागरिकको मृत्यु पुष्टि भएको छैन भने पाँच जनाको उद्धार गरिएको छ। सञ्चार सम्पर्कविच्छेद भएका कारण फोन सम्पर्क हुन नसकेका पर्यटकसमेत सम्पर्कविहीनको सूचीमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)