सीमा सुरक्षामा अब बर्दी बिनाका ‘बीआईटी’
onlinekhabar.com · Thu Jun 25 11:07:49 GMT 2026

१० असार, काठमाडौं । सीमा सुरक्षाको जिम्मेवारीको पाएको सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा अब बोर्डर इन्टरयाक्सन टिम (बीआईटी) खटाउने भएको छ ।
बीआईटीबारे सशस्त्र प्रहरीले अध्ययन गरेर अब कार्यान्वनको चरणमा पुग्न लागेको छ । यसलाई पाइलट प्रोजेक्टको रूपमा लागु गर्न लागिएको छ । सुरुमा मुख्य सीमा नाकाहरुमा बीआईटी परिचालन गरिने र बिस्तारै यसलाई बिस्तार गर्दैै लैजाने नीति सशस्त्र प्रहरीले लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)