कर्णाली प्रदेश सभा बैठक किन भयो स्थगित ?
bishowkhabar.com · Thu Jun 25 11:15:59 GMT 2026

सुर्खेत– प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को अवरोधपछि कर्णाली प्रदेश सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रदेश सभाको आज बसेको बैठकमा नेकपाका सदस्यले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)