२० वर्ष पारि विवाह गर्ने किशोरीलाई प्रोत्साहन
nepalbahas.com · Thu Jun 25 11:15:05 GMT 2026

२० वर्ष पारि विवाह गर्ने किशोरीलाई प्रोत्साहन
११ असार, झापा । झापा गाउँपालिकाले २० वर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्ने किशोरीलाई प्रोत्साहन स्वरूप रु १० हजार नगद प्रदान गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, बजेट तथा वार्षिक कार्यक्रमअन्तर्गत बालविवाह अन्त्यका लागि २० वर्षपारि विवाह गर्ने किशोरीलाई प्रोत्साहन गर्ने नीति ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)