जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाको अध्यक्षमा अनित गुरुङ
newsofnepal.com · Thu Jun 25 11:19:33 GMT 2026
ओखलढुङ्गा ।
जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाको अध्यक्षमा अनित गुरुङलाई चयन गिरिएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको यही असार १० गते बसेको बैठकले गुरुङलाई जिल्ला अध्यक्षमा मनोनयन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)