संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त
nepalnews.com · Mon Jun 01 16:08:26 GMT 2026

काठमाडौँ। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार ६१३ सुझाव प्राप्त गरेको छ।
कार्यदलको सचिवालयले यही ८ जेठमा एक सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो। सोही सूचनाअनुसार नागरिकले लिखित सुझाव दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)