नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
deshsanchar.com · Thu Jul 16 14:14:02 GMT 2026

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना सदस्य नियुक्त भएका छन्। सूचना तथा सञ्चारमन्त्रीस्तरको आजको निर्णयअनुसार प्राधिकरणको लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा र बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठ सदस्य पदमा नियुक्त भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)