हिमज्योति माविमा गरियो घेराबार
deshsanchar.com · Thu Jul 16 16:45:17 GMT 2026

हुम्ला – हुम्लाको हिमज्योति माविमा घेराबार गरिएको छ। सर्केगार्ड गाउँपालिका– ४ स्थित ४० रोपनीभन्दा बढी जग्गामा निर्मित हिमज्योति माविलाई घेरबार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)