ट्राफिक नियम उल्लंघन गर्नेलाई अब पाँचसय देखि १ लाखसम्म जरिवाना !
corporatenepal.com · Thu Jun 25 12:01:41 GMT 2026

काठमाडौं । सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई न्यूनतम ५ सयदेखि अधिकतम १ लाख रूपियाँसम्म जरिवाना गर्ने गरी नयाँ कानुन ल्याउने तयारी गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको नयाँ विधेयकको मस्यौदामा जरिवानाको दरमा भारी वृद्धि गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)