पोल्याण्ड र क्यानडा पठाइदिने भन्दै २६ लाखभन्दा बढी ठगी, दुई जना पक्राउ
newsofnepal.com · Thu Jun 25 12:04:41 GMT 2026

काठमाडौं ।
वैदेशिक रोजगारीका लागि पोल्याण्ड र क्यानडा पठाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)