नतिजा प्रकाशनमा हतार गरिएको छैन : शिक्षामन्त्री
nepalnews.com · Thu Jun 25 12:07:22 GMT 2026

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन्।
मन्त्री पाखरेलले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै आवश्यक जनशक्ति थप गरी तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै सार्वजनिक गरिएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)