इन्दिरा रानामगरद्वारा उपसभापति पदमा उम्मेदवारी घोषणा
shilapatra.com · Thu Jun 25 12:17:14 GMT 2026

रास्वपा नेता इन्दिरा रानामगरले चितवनमा जारी महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेकी छन् । पूर्वउपसभामुखसमेत रहेकी मगरले रास्वपा उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
रास्वपाको निर्वाचन तालिका अनुसार आज राति सवा ९ बजेपछि पदाधिकारीको मतदान सुरु हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)