रास्वपा महाधिवेशन : पदाधिकारीको मनोनयन साँझ साढे ६ बजेदेखि
nepalnews.com · Thu Jun 25 12:24:37 GMT 2026

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचन कार्यातालिका सार्वजनिक भएको छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टी पदाधिकारी पदको फारम वितरण तथा दर्ता आज साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)