अस्पताल छिर्न नदिएको र गाली बेइज्जती गरेको भन्दै लम्कीचुहाकी मेयरविरुद्ध डाक्टरले प्रहरीमा दिए उजुरी
nepalpress.com · Thu Jun 25 12:24:43 GMT 2026

कैलाली । लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीविरुद्ध प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेशप्रसाद यादवले गाली-बेइज्जती तथा धम्की दिएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।
डा. यादवले जिल्ला प्रहरी कार्यालय कैलालीमा बुधबार दर्ता गराएको जाहेरीमा शाहीले आफूलाई अस्पतालमा प्रवेश गर्न नदिने, प्रवेश गरे गाली-बेइज्जती गर्ने तथा आफू बसेकै स्थानमा आएर कारबाही गर्ने भन्दै धम्की दिएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)