नागरिकताको सर्जमिन सिफारिस गरेको आरोपमा वडाध्यक्ष र वडा सदस्य पक्राउ
canadanepal.com · Thu Jun 25 12:52:25 GMT 2026

काठमाडौँ - झुटो विवरणका आधारमा नेपाली नागरिकताको सर्जमिन सिफारिस गरेको आरोपमा मोरङको रंगेलीमा वडाध्यक्ष र वडा सदस्य पक्राउ परेका छन्।
अंगीकृत नागरिकताका लागि झुटो विवरणका आधारमा सिफारिस गरेको आरोपमा बिहीबार रंगेली नगरपालिका – ५ का वडाध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र सोही वडाका सदस्य ४६ वर्षीय गणेश ऋषिदेव पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)