६८ करोड पाउन्डको व्यक्तिगत कर विवरण सार्वजनिक गर्दै बेलायती राजा चार्ल्स
barnanmedia.com · Thu Jun 25 12:48:13 GMT 2026

बेलायती राजतन्त्रमा पारदर्शिता बढाउने प्रयासस्वरूप राजा चार्ल्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने तयारी गरेका छन्। यससँगै उनी व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने पहिलो बेलायती राजा बन्ने अपेक्षा गरिएको छ।