संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
barnanmedia.com · Thu Jul 16 22:55:45 GMT 2026

संविधान संशोधनको बहस पत्र तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बिहीबार प्रतिवेदन पेस गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)