विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न सुझाव माग
onlinekhabar.com · Thu Jun 25 13:20:53 GMT 2026

११ असार, काठमाडौँ । विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न गठित कार्यदलले सरोकारवालासँग रायसुझाव मागेको छ ।
‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’लाई समयसापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले आफ्नो कार्ययोजनाबमोजिम सुझाव मागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)