चितवनमा राखिएका शवमध्ये ६ जनाको सनाखत
kendrabindu.com · Sat Aug 29 08:25:09 GMT 2026

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीले बगाएर त्रिशूली तथा नारायणी नदीमा ल्याएका शवमध्ये चितवनमा राखिएका ६ जनाको सनाखत भएको छ ।
रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा २ सय ३३ शव भेटिएको छन् । ती मध्ये अहिलेसम्म जम्मा ६ जनाको सनाखत भएको चितवन प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)