फिफा विश्वकप : युद्धका बीच इरानी टिमले पायो अमेरिकी भिसा
nepalviews.com · Sat Jun 06 09:16:35 GMT 2026
काठमाडौं । इरानको राष्ट्रिय फुटबल टोलीले सन् २०२६ को फिफा विश्वकपका लागि अमेरिकाको भिसा प्राप्त गरेको छ । अमेरिकी विदेश मन्त्रालयले बीबीसी फारसीलाई दिएको जवाफमा भनिएको छ, 'यस टोलीका खेलाडीहरू र सहयोगीहरूलाई भिसा जारी गरिएको छ ।'
अमेरिकी विदेश मन्त्रालयले थप भनेको छ, 'हामी इरानलाई यस प्रणालीको दुरुपयोग गर्दै आतंकवादीहरूलाई झुटो आवरणमा अमेरिका प्रवेश गराउन अनुमति दिने छैनौं ।'
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)