श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन, न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाही गरिने
corporatenepal.com · Thu Jun 25 13:33:42 GMT 2026

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल, बैङ्क तथा वित्तीय संस्थाहरूमा गरिएको अनुगमनका क्रममा श्रम कानुनको गम्भीर उल्लङ्घन पाइएको भन्दै ध्यानाकर्षण गराएको छ ।
विभागले आज बिहीबार विज्ञप्ति जारी गर्दै प्रचलित श्रम ऐन तथा नियमावली पालना नगर्ने प्रतिष्ठानहरूलाई कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)