भेनेजुएलाले दुई वर्षपछि ‘एक्स’मा लगाएको प्रतिबन्ध हटायो
nepalnews.com · Thu Jun 25 13:44:14 GMT 2026

काठमाडौँ। भेनेजुएलामा गएराति लगातार दुईवटा शक्तिशाली भूकम्प गएपछि इन्टरनेट प्रयोगकर्ताका लागि ‘एक्स’मा लगाइएको प्रतिबन्ध हटाइएको छ।
बीबीसी न्युज मुन्डो का अनुसार भेनेजुएलाले एक्समा दुई वर्षदेखि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई अगस्त २०२४ मा सरकारी आदेशअन्तर्गत मुलुकभर प्रतिबन्ध लगाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)