‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम
barnanmedia.com · Thu Jul 16 23:38:44 GMT 2026

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३÷८४ लाई ‘शैक्षिक सुधार वर्ष’ घोषणा गर्दै विद्यालय शिक्षामा व्यापक सुधारका कार्यक्रम अघि सारेको छ ।
नगरप्रमुख मोहनमाया ढकालका अनुसार विद्यालय शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल शिक्षक बैंक, स्टिम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) शिक्षा, कार्यसम्पादन करार तथा रु दुई करोडबराबरको छात्रवृत्ति कोष सञ्चालनलगायतका रूपान्तरणकारी कार्यक्रम कार्यान्वयन गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)