सर्लाहीमा मोहरम सौहार्दपूर्ण बनाउने सहमति
gorkhapatraonline.com · Thu Jun 25 14:05:06 GMT 2026

सर्लाहीमा मुस्लिम समुदायले मनाउने मोहरम अर्थात् दाहा पर्वलाई सौहार्दपूर्ण किसिमले मनाउने निर्णय गरिएको छ ।
बिहीबार दिउँसो सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयमा विभिन्न धार्मिक सङ्घ संस्थाका प्रमुख, धर्मगुरु र प्रतिनिधिको उपस्थितिमा समन्वय बैठक बसी पर्व मनाउने क्रममा शान्ति सुरक्षा र धार्मिक सहिष्णुता कायम राख्ने सहमति गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)