संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै इलामपोखरी
ratopati.com · Fri Jul 17 00:00:22 GMT 2026

लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिका–३ ठुलो काभ्रे र दोर्दी गाउँपालिका–५ पाँचोकको सिमानामा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको इलामपोखरी क्षेत्र संरक्षणसँगै पर्यटकीय क्षेत्रका रूपमा विकास भएको छ ।
दुई स्थानीय तहको संयुक्त पहलमा २०७२ साल वैशाखको भूकम्पबाट क्षति पुगेको सातकन्यादेवी मन्दिर पुनर्निर्माण भएपछि इलामपोखरीलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानले गति लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)