आज साउने सङ्क्रान्ति पर्व-देशभर स्नान र दान गरी मनाइँदै
lokaantar.com

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान र दान गरी मनाइँदैछ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)