'यो काम र कमाइ राम्रो छ, विदेशसँग तुलना गर्नै सुहाउँदैन'
setopati.com · Fri Jul 17 00:14:49 GMT 2026

सामाजिक सञ्जालमार्फत हामीसँग कुराकानी भइरहँदा मोरङको लेटाङका लोकबहादुर राई मौरीका घार (डुँड) बनाउँदै थिए।
विगत ६ वर्षदेखि मौरीपालन व्यवसायमा लागेका उनी अहिले घार बनाउनदेखि मौरी व्यवस्थापन र मह उत्पादनसम्मका अधिकांश काम आफै गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)