युएई र नेपाल भिड्दै, नेपाल १ - ० ले पछि
nayapatrikadaily.com · Thu Nov 16 16:15:00 GMT 2023
फिफा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा अहिले नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।
दुबईस्थित अल मक्टुम रंगशालामा जारी खेलमा अग्रता भने युएईले लिएको छ । खेलको १०औँ मिनेटमा खलिफा मुबारकले आकर्षक हेडर गोल गर्दै युएईलाई अग्रता दिलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)