नेपाली क्रिएटरहरूको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच संस्थागत सहकार्य
kalakarmi.com · Fri Jul 17 00:51:56 GMT 2026

काठमाडौं– हाम्रो पात्रोअन्तर्गत सञ्चालित डिजिटल वालेट हाम्रो पे र ग्लोबल क्रिएटर मार्केटिङ प्लेटफर्म भिल ९ख्भभ०ि बीच संस्थागत सहकार्य भएको छ ।
नेपाल र भारतमा औपचारिक रूपमा सेवा प्रारम्भ गरेको भिलले नेपालमा आफ्ना क्रिएटरहरूलाई भुक्तानी उपलब्ध गराउन हाम्रो पेलाई आधिकारिक पेमेन्ट पार्टनरका रूपमा चयन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)