भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
onlinekhabar.com · Thu Dec 26 17:21:25 GMT 2024
११ पुस, काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंह ९२ वर्षका थिए ।
कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)