मनमोहन सिंहको निधनमा प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
lokaantar.com

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
९२ वर्षीय सिंहको एम्स अस्पतालमा बिहीबार राति निधन भएको हो । उनको निधनसँगै मोदीले एक्समार्फत भारतले आफ्ना एक प्रतिष्ठित नेतालाई गुमाएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)