पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
ratopati.com · Fri Jul 17 00:52:56 GMT 2026

काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलानजिक तिग्राङ खानी क्षेत्रमा खसेको सुक्खा पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।
राजमार्ग आज बिहान ४ बजेदेखि दुवैतर्फका सवारीसाधनका लागि पूर्ण रूपमा सञ्चालनमा आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)