यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
ratopati.com · Fri Jul 17 00:55:52 GMT 2026

काठमाडौँ । शुक्रवारदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रम र राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति कार्यान्वयनमा आएको छ ।
सरकारले कतिपय पुराना कर हटाएर सहुलियत दिएको छ भने केही नयाँ कर नीति पनि थपेको छ। कर प्रणालीलाई सरल बनाउने, निजी क्षेत्रको लगानी विस्तार गर्ने, उद्योग–व्यवसायलाई प्रोत्साहन गर्ने तथा बैंकिङ प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न कर नीतिमा परिवर्तन गरिएको सरकारको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)