अरुण तेस्रोको प्रगति हेर्न सङ्खुवासभा ओर्लिए भारतीय ऊर्जासचिव
nepalviews.com · Fri Jul 17 00:53:30 GMT 2026

सङ्खुवासभा । नेपालको ऊर्जा विकासमा कोसेढुङ्गा मानिएको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा भारतीय उच्च अधिकारीहरूको चासो बढेको छ।
आयोजनाको प्रगति र निर्माणमा भइरहेको कामको प्रत्यक्ष जानकारी लिन भारत सरकारका ऊर्जासचिव पङ्कज अग्रवाल नेतृत्वको उच्चस्तरीय टोली शुक्रबार सङ्खुवासभा आइपुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)