बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)
khabarhub.com · Sat Aug 29 08:38:00 GMT 2026

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्।
बाढीपछि स्थानीयले घरमा जमेको लेदो हटाउने तथा सुरक्षित रहेका सामान बाहिर निकाल्ने काम गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)