भारतका ऊर्जासचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
nagariknews.nagariknetwork.com · Fri Jul 17 01:08:40 GMT 2026

भारत सरकारका उच्च अधिकारीले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन्।
एसजेभीएन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको आयोजनाको भारत सरकारका ऊर्जासचिव पङ्कज अग्रवाल नेतृत्वको टोलीले बिहीबार स्थलगत निरीक्षण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)